६ जेष्ठ २०८२, सोमबार

बैजनाथमा एमाले अभियान तिब्र
  • न्युज मानसराेवर

बैजनाथ\बैजनाथ गाउँपालिकामा नेकपा एमाले भातृय संगठन तथा वडा भेलाहरु सम्पन्न गरेको छ ।  बैजनाथ गाउँपालिका वडा न १ मा वडा भेला तथा भातृय संगठनको बैठकले भावि रणनीति बारे छलफल गरिएको नेकपा एमाले गाउँपालिका सचिव प्रेम सुवेदीले जानकारी गराए ।नेकपा एमाले पालिका कमिटीले फागुन ३० सम्म विशेष अभियान संचालन गर्ने निर्णय बमोजिम जिल्ला ,प्रदेश ,पालिका स्तरीय नेता कार्यकर्ताहरु परिचालित हुनेछन।

वडा भेला, भातृय संगठन विस्तार टोल कमिटी विस्तार जनतासंग एमाले अभियान तथा घर र्फक अभियान संचालन गरिने नेकपा एमाले पालिका अध्यक्ष इन्द्र बहादुर थापाले जानकारी गराए ।

  • १६ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech