७ जेष्ठ २०८२, मंगलवार

लागू ओैषध सहित बाँकेमा एक जना नियन्त्रण
  • न्युज मानसराेवर

बाँके/ नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीमा माही किराना पसल संचालन गरी बस्ने सकिल कुरेसिलाई ४ ग्राम ९ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित बुधबार दिउँसो प्ररहीले पक्राउ गरेको छ ।

उनको पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बाँके  प्रहरीबाट थप अनुसन्धान भइरहेको बताईएकाे छ ।

  • २५ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech