९ जेष्ठ २०८२, बिहीबार

कुन स्थानीय तहले कति प्रतिशत लगायो टाइफाइट विरुद्धको खोप अभियान (विवरण सहित)
  • न्युज मानसराेवर

बाँके\जिल्लाका ८ वटा स्थानीय तह मा कूल ९९.०३ प्रतिशत बालबालिकाहरुले टाइफाइट विरुद्धको खोप अभियानमा सामेल भएका छन ।

स्वास्थ्य कार्यालय बाँकेले जनाए अनुसार जिल्लामा कूल १ लाख ४७ हजार ९१ जनाले खोप सेवा लिएको जानकारी गराएको छ ।

जिल्लामा यही २३ गते बाट टाएफाइट विरुद्धको खोप अभियान सचालन गरेको थियो ।

ओप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको थियो ।

 

  • २९ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech