१३ असार २०८२, शुक्रबार

नेपालगञ्ज नेपाली कांग्रेसले मेयरमा प्रशान्त बिष्टलाई छान्यो
  • न्युज मानसराेवर

बाँके\नेपाली  कांग्रेसले  प्रशान्त बिष्टलाई मेयरमा उम्मेदवार बनाएको  छ ।सत्ता गठबन्धनको तर्फबाट नेपालगन्जको मेयर कांग्रेसको भागमा परेपछि लुम्बिनी प्रदेश कमिटीले नेपालगन्ज कांग्रेस नगर सभापति बिष्टलाई उम्मेदवार बनाएको हो । बिष्ट लगातार तेस्रो कार्यकाललाई नगर सभापति निर्वाचित भएका हुन् । नेपालगन्जको उपमेयर पाएको जसपाले कमरुद्दिन राईलाई उम्मेदवार बनाएको छ ।

  • १२ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech