बाँके\ राप्रपा नेपालका केन्द्रिय सदस्य श्रीधार सुवेदीले राजिनामा दिएका छन ।
उनले राप्रपा नेपालको केन्द्रिय सदस्य तथा साधारण सदस्य समेत नरहने जनाएका छन ।
श्रीधारले आसन्न स्थानिय निर्वाचनमा राप्रपा नेपालले अघि सारेका उमेद्वारहरूलाई सघाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता गर्दै विज्ञप्तीमर्फत राजिनामा दिएको घोषणा गरेका छन ।