१० जेष्ठ २०८२, शुक्रबार

मतदाता शिक्षा सँगै घरदैलो अभियानमा केन्द्रित हुदै एमाले उम्मेदवार
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिका एमाले वडा न ३ का उम्मेदवारहरुले घरदैलो अभियान सँगै मतदाता शिक्षालाई समेत जोड दिइएका छन।बैजनाथ गाउँपालिका वडा न ३ का एमाले अध्यक्ष कालि बहादुर खड्का लगाएत वडा सदस्यहरुले घरदैलो अभियान सँगै जेष्ठ नागरिकहरुलाई मतदाता शिक्षा दिइएका हुन।  समृद्ध वडा निमार्ण र कृषिको आधुनिकीकरण सगै किसाहरुले उत्पादन गरेका बस्तुको बजारीकरण
र औद्योगिक बस्ति व्यवस्थापन गर्नका लागि एमाले उम्मेदवार विजयी गराउन उनीहरुले मतदाताहरुलाई अपिल समेत गरेका छन।

  • १९ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech