१४ असार २०८२, शनिबार

एमालेको बैजनाथ १ मा घरदैलो तथा मतदाता शिक्षा अभियान
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ गाउँपालिका वडा न १ मा नेकपा एमाले घरदैलो कार्यक्रम गरेका छन ।

घरदैलो कार्यक्रममा मतदाता शिक्षा समेत एमाले उम्मेदवाहरुले गरेका छन।

बैजनाथ गाउँपालिका एमाले अध्यक्ष पदका उम्मेदवार घननाथ खनाल उपाध्यक्ष पदका उम्मेदवार प्रेम पूर्ण योगी वडा अध्यक्षका उम्मेदवार रुप बहादुर मल्ल सदस्य पदका उम्मेदवार लगाएत घरदैलो अभियानमा केन्द्रित रहेर मतदाता शिक्षा समेत उपलब्ध गराइएको नेता निर्मला मल्लले जानकारी गराईन।

  • २२ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech