बाँके\ बैजनाथ गाउँपालिका वडा न ३ मा एमालेले घरदैलो अभियानलाई तिब्रताका साथ अगाडी बढाएको छ ।
एमाले अध्यक्ष उम्मेदवार घननाथ खनाल वडा अध्यक्ष पदका उम्मेदवारहरुले वडा न ३ को सुतैया गाउँमा घरदैलो अभियान संचालन गरेका हुन। घरदैलो अभियानमा मतदाता शिक्षा समेत दिइएका छन।