बैजनाथ \ बैजनाथ गाउँपालिकामा एमाले पदका अध्यक्ष उम्मेदवार घननाथ खनालले आज बैजनाथ गाउँपालिका वडा न ८ ,५ र ७ मा भेटघाट तथा चुवानी सर्वे गरेका छन। खनालले वडा स्तरमा घरदैलो सँगै मतदाता शिक्षालाई पहिलो प्राथमिता दिन वडा उम्मेदवारहरुलाई भनेका छन। समृद्ध बैजनाथ निमार्णका लागि एमाले विजयी आवश्यक रहेको बताउदै दैनिक जस्तो चुनावी अभियानमा केन्द्रित रहेका खनालले बैजनाथ गाउँपालिका ३० वर्ष देखी नेकपा एमालेको राजनितिकमा आवद्ध छन।