१४ असार २०८२, शनिबार

बैजनाथमा एमाले उम्मेदवार मतदाता शिक्षामा केन्द्रित हुदै
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिका वडा न २ मा नेकपा एमाले उम्मेदवारहरुले मतदाता शिक्षा अभियान संचालन गरेका छन।

नेकपा एमाले पालिका अध्यक्ष पदका उम्मेदवार वडा अध्यक्ष पदका उम्मेदवार  वडा सदस्य पदका उम्मेदवारहरुले हात्तीमुन्डा टोलमा भेटघाट तथा मतदाता शिक्षा दिइएका हुन।

पालिका अध्यक्ष पदका उम्मेदवार घननाथ खनालले समृद्ध बैजनाथ निमार्णका लागि एमाले उम्मेदवारहरुलाई विजयी गराउन मतदाताहरुलाई अपिल गरेका छन।

उनले एमाले सरकारले गरेका विकास र समृद्धका योजनाहरु लाई संस्थागत गर्नाका लागि फेरी ५ वर्षका लागि एमाले उम्मेदवाहरुलाई विजयी गराउन टोल भेलामा अनुरोध गरेका छन।

  • २३ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech