१४ असार २०८२, शनिबार

नेकपा एमालेको कोहलपुर वडा न ९ मा बृह्त घरदैलो कार्यक्रम
  • न्युज मानसराेवर

बाँके \ कोहलपुर नगरपालिका नेकपा एमाले उम्मेदवार खिल प्रसाद भुषालले लगाएतले कोहलपुर वडा न ९ मा बृह्त  घरदैलो कार्यक्रम गरेका छन।

उनीहरुले सृमद्ध कोहलपुर निमार्णका लागि एमालेमा मतदान गर्न अपिल समेत गरेका छन।

बृह्त घरदैलो कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख खिल प्रसाद भुषाल उप प्रमुख अस्मिता थारु वडा अध्यक्ष उम्मेदावर सदस्य उम्मेदवार लगाएत घरदैलो कार्यक्रममा मतदाता शिक्षा लाई समेत जोड दिएको नेकपा एमाले युवा नेता सुमन घिमिरेले जानकारी गराएका छन।

  • २४ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech