११ जेष्ठ २०८२, शनिबार

बैजनाथ एमाले गर्यो भ्रमपूर्ण समाचार प्रति खण्डन
  • न्युज मानसराेवर

बैजनाथ\ नेकपा एमाले बैजनाथले आफ्नो अध्यक्ष पदका उम्मेदवार घननाथ खनाललाई लक्षित गरि भ्रमपूर्ण समाचार प्रति नेकपा एमाले बैजनाग गाउँपालिका कमिटीले खण्डन गरेका छ । नेकपा एमाले बैजनाथ गाउँपालिका अध्यक्ष ईन्द्र थापाले विभिन्न संचारमाध्यममा समाचार प्रकाशित प्रति भम्भिर ध्यानआकर्षण भएको जनाउदै प्रेस विज्ञप्ती निकालेका छन।

 कोहलपुर ,बैजनाथ र नेपालगञ्ज बाट प्रकाशित केही संचारमाध्मले मिति २०७९।१।२४ गते एमाले अध्यक्ष पदका उम्मेदवार घननाथ खनालले बैजनाथ गाउँपालिका वडा न ४ मा ह्यूम पाईप खसालेको भन्ने कुरा झुट समाचर प्रकाशित गरेका थिए ।

 

  • २५ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech