बैजनाथ \ बैजनाथ गाँउपालिका वडा नं ३ मा कांग्रेसका वडाअध्यक्ष निखिल बैगारको प्यानल विजयी भएका छन।
एमालेका उम्मेदवार कालि बहादुर खड्कालाई हराउदै कांग्रेसका उम्मेदवार बैगार विजयी भएका हुन। बैगारले खड्का भन्दा ४४० मत बढी ल्याएका थिए । बैगारले १६३६ मत पाएका छन् भने एमालेका उम्मेदवारले ११९६ मत पाएका छन् ।