२७ जेष्ठ २०८२, सोमबार

काेहलपुरमा नेपाल आर्मी द्वारा शंकास्पद बस्तु डिस्पोज
  • न्युज मानसराेवर

काेहलपुर / पुर्व पक्षिम राजमार्ग काेहलपुर किरन नालामा शंकास्पद बस्तु  नेपाल आर्मीले  डिस्पोज  गरेकाे छ ।

बम होइन यो । शंकास्पद बस्तु  राखेर  बन्दको प्रभाव बनाउन खोजेको देखिन्छ ।’ इप्रका कोहलपुरका प्रहरी प्रमुख ऐन बहादुर मल्लले भने ।’

एउटा डिस्पोज भइसकेको छ ।अब अर्को  नेपाल आर्मीले डिस्पोज गर्दै छ । प्रहरी प्रमुख मल्लले जानकारी गराए ।

  • ७ भाद्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech