२८ जेष्ठ २०८२, मंगलवार

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऐडीकाे विदाई
  • न्युज मानसराेवर

बाँके/बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडिकाे विदाई भएकाे छ ।

उनी बैजनाथ गाउँपालिकामा २०७७ साल भदौ २८ गते शरूवा भएर आएका थिए । ऐडीले बैजनाथ गाउँपालिकामा २ वर्ष कार्यकाल पुरा गरी बर्दिया बढैयाताल गाउँपालिकामा शरूवा भएका हुन ।

विदाई कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले मायाकाे चिनाे र खादा लगाएर विदाई गरेका छन ।
विदाई कार्यक्रम मा बाेल्दै प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले सरकरकाे नीति अनुरूप आफ्नाे शरूवा भएकाे बताए ।
उनले जनताकाे आकाक्षा र स्थानीय सरकारका जनप्रतिनिधि विचकाे समुधुर सम्बन्ध कायम गरि विकास गर्ना सम्भव रहने बताए ।
उनले स्थानीय सरकार र राष्ट्र सेवक कर्मचारीहरूले दिएकाे साथ र समर्थन आफ्नाे जीवनकाे अतुलनीय रहेकाे बताए ।

  • १९ भाद्र २०७९, आईतवार प्रकाशित

  • Nabintech