१५ मंसिर २०८१, शनिबार

नेकपा एमालेले गर्यो बाँकेका ३ जना प्रदेश कमिटीमा मनोनयन
  • न्युज मानसराेवर

बाँके\नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले  बाँकेका  तिन जना निवर्तमान सरकार प्रमुखहरुलाई  प्रदेश कमिटीमा मनोनयन गरेको छ । प्रदेश कमिटीले निर्वतमान कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतलाई प्रदेश कमिटी सल्लाहकार उपाध्यक्षमा मनोनयन गरेको छ । त्यसै गरी बैजनाथ गाउँपालिका निवर्तमान गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल र निवर्तमान उपाध्यक्ष शारदा रेग्मी विश्वकर्मालाई प्रदेश कमिटी सदस्यमा मनोनयन गरिएको नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।

  • ७ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech