२ असार २०८२, सोमबार

किसानको मर्काका जनप्रतिनिधिको सहयोगि भाव ! तस्विरहरु
  • न्युज मानसराेवर

बाँके\ जिल्लामा भारी वर्षाका कारण स्थानीय किसान मर्कामा परेका छन।

जारी वर्षाका कारण  क्षतिको लागत अनुमान समेत लिन सकिएको छैन ।

जिल्ला कृषि कार्यालय तथा स्थानीय तहका कृषि शाखा कार्यालयहरुले भारी वर्षाका कारण एकिन क्षति अनुमान गर्न नसकिएको जनाएका छन। तर यसै विचमा बैजनाथ गाउँपालिका वडा न ८ का   जनप्रतिनिधि किसानहरुको उद्धार र राहतमा जुटेका छन।

वडा जनप्रतिनिधि धिरेन्द्र सिह ठकुरीले सामाजिक संजाल मार्फत किसानहरुको उद्धारका तस्विरहरु सार्वजनिक गरेका  छन।

जारी वर्षाका कारण बैजनाथ गाउँपालिका वडा न ८ स्थित गुरुदयालपुर,पिपिरी,झिंगौरा,करेलिभाग्रा,लोन्द्री,बर्गदी,टिटिहिरिया भारि क्षति भएको अनुमान गरिएको छ।

तस्विरहरु  वडा न ८ का जनप्रतिनिधि  धिरेन्द्र सिह ठकुरीको फेसबुक बाट साभार

 

  • २३ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech