१४ मंसिर २०८१, शुक्रबार

राजनीतिक दल र उम्मेदवारलाई आयोगको सात बुँदे निर्देशन
  • न्युज मानसराेवर

बाँके\निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ। आयोगले आचारसंहितालाई ध्यान दिएर प्रचारमा लाग्न सात बुँदे निर्देशन दिएको हो।

आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालद्वारा जारी विज्ञप्तिमा लाभको पदमा व्यक्तिबाट निर्वाचन प्रचार-प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित २५ जनाभन्दा बढी संख्याको जुलुस लिएर्र हिँड्नेलगायतका कार्य नगर्न निर्देशन दिएका छन्।

  • २ कार्तिक २०७९, बुधबार प्रकाशित

  • Nabintech