बाँके\प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले सहायकस्तर चौथो तहका विभिन्न पदहरूमा पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ।
आयोगले शुक्रवार विज्ञापन खुलाएको हो। आयोगले विभिन्न पदमा ७७ जनाका लागि विज्ञापन खुलाएको हो।