२४ श्रावण २०८२, शुक्रबार

लुम्बिनीका मुख्यमन्त्री गिरी भोली बैजनाथ आउँदै
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी भोली बाँके आउने भएका छन। बाँकेको बैजनाथ गाउँपालिका नेकपा एमाले गाउँ कमिटीको आयोजनाको मुख्यमन्त्री गिरी अगुवा कार्यकर्तालाई सम्बोधन गर्न आउन लागेका हुन।

पालिका स्तरीय अगुवा कार्यकर्ताहरु लाई उपस्थितिका लागि  नेकपा एमाले गाउँ कमिटी सचिव प्रेम सुवेदीले जानकारी समेत पठाएका छन।

  • १८ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech