१२ मंसिर २०८१, बुधबार

एमालेको ‘मिसन ग्रासरुट’ लुम्बिनी प्रदेशमा शुरु
  • न्युज मानसराेवर

बाँके\नेकपा एमाले  ‘मिसन ग्रासरुट’ अभियान मंगलबारदेखि लुम्बिनी प्रदेशमा  सुरु गरेको छ ।  लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा  मिसन ग्रासरुट अभियानको पहिलो कार्यक्रम अन्तर्गत मंगलबार कार्यकर्ताहरुलाई प्रशिक्षणात्मक अभिमुखीकरण गरेको छ ।

प्रदेशका १२ जिल्लामा केन्द्रिय स्तरका नेताहरु परिचालित गरिएको नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकालले जानकारी गराएका छन।

प्रत्येक जिल्लाका स्थानीय तह स्तरमा उक्त प्रशिक्षण कार्यक्रम संचालन गरिने समेत ढकालले जानकारी गराएका छन ।

  • ९ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech