१५ असार २०८२, आईतवार

तपाईसँग स्थानीय सरकार छःउपाध्यक्ष
  • न्युज मानसराेवर

बैजनाथ\बैजनाथ गाउँपलिका उपाध्यक्ष निर्मला रोकाया  लगाएतले  शारिरीक अपाङ्गता भएका वडा नं.५, ६र ७ मा अतिआवश्यक सहायक सामग्री बितरण तथा अपाङ्गता परिचय पत्र बितरण गरेका छन।

उक्त अभियानमा वडा सम्बन्धित वडा अध्यक्ष वडा सचिव लगाएतको समेत सहभागिता रहेको थियो ।

  • २५ चैत्र २०७९, शनिबार प्रकाशित

  • Nabintech