१२ मंसिर २०८१, बुधबार

कर्णाली सरकारबाट बाहिरियो एमाले
  • न्युज मानसराेवर

सुर्खेत\कर्णाली प्रदेश सरकार नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएको सामाजिक विकासमन्त्री टेकराज पछाईँले बताएका छन।

कर्णालीमा एमालेका तीन मन्त्री छन् । कर्णाली सरकारमा सामाजिक विकासमन्त्री पछाईँ, उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह छन् । यहाँ एमाले-माओवादीबीच आलोपालोमा मुख्यमन्त्री चलाउने गरी सुरूमा राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा गठबन्धन फेरिएसँगै कर्णालीमा एमाले सरकारबाट बाहिरिएको हो ।

  • २६ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech