कोहलपुर \गत कात्तिक १ बाट कोहलपुरमा संचालनमा ल्याइएको मालपोत कार्यालय तथा नापी कार्यालयको पार्किङ ब्यबस्थापन नहुँदा दैनिक आवत जावतमा समस्या झेल्नु परेको छ ।
मालपोत कार्यालय र नापी कार्यालयमा सेवा लिन आएका सेवाग्राहीका सवारी साधन पार्किङको ब्यबस्थापन नहुँदा सडकमा राख्न बाध्य छन। सडक अवरोधको कारण आवागमनमा असजता खेप्नुपरेको गुनासो दैनिक स्थानीयहरुले गर्ने गरेका छन।
तर यसको ब्यबस्थापनमा ढिलाई हुँदा यसका जिम्मेवारी र कम्जोरी कस्ले लिने हो ? तस्विर पुष्पराज हमालको सामाजिक संजाल बाट











