१० जेष्ठ २०८३, आईतवार

जनयुद्ध दिवसको बिदा दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
  • न्युज मानसराेवर

बाँके\सरकारले गत वर्षदेखि जनयुद्ध दिवसको दिन बिदा दिन गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले बुधबार जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। सरकारले फागुन १ गते सार्वजनिक बिदा दिँदै आएको थियो।

शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या छ।

  • १३ पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech