६ भाद्र २०८२, शुक्रबार

निर्माण व्यवसायीको लुम्बिनीमा धर्ना
  • न्युज मानसराेवर

बाँके\बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण व्यवसायीले काम गरेबापतको भुक्तानी माग गर्दै धर्ना दिएका छन् । लुम्बिनीमा गुरुयोजनाका लागि विभिन्न निर्माण र सौन्दर्यकरणको काम गरिरहेका खानी अर्घाखाँची बाबुल जेभी, रमन गजुरमुखी राम जानकी जेभी, लामा अपेक्स कमलजित जेभी र लुम्बिनी अनक खड्का कृष्ण जेभीका कर्मचारी, प्राविधिक र उनीहरुलाई सामान सप्लाई गर्ने सप्लायर्सले कोष कार्यालय गेटअगाडि आइतबार बिहान १० देखि दिउँसो २ बजेसम्म कालो ब्यानरसहित धर्ना दिएका हुन् । उनीहरुले सोमबार कार्यालय गेटमा तालाबन्दी गर्ने कार्यक्रम रहेको  जानकारी समेत दिएका छन।  तस्विरः साभार 

  • ६ आश्विन २०८१, आईतवार प्रकाशित

  • Nabintech