कोहलपुर \कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनको मतगणना शुरु गरिएको छ ।प्रमुख निर्वाचन अधिकृत लोक बहादुर शाहका अनुसार केही समय पश्चात अन्य ३ स्थान बाट समेत मतगणना शुरु गरिने छ ।