८ बैशाख २०८२, सोमबार

आज केहि ठाउमा आंशिक बदली, हुस्सु र हिजको जत्तिकै चिसो
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यतिबेला काठमाण्डौमा हल्का तुवाँलो लागेको छ भने तराईका केही ठाउँमा हुस्सु लागेको छ । महाशाखाका अनुसार राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ ।

यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिममा मौसम आंशिक बदली हुनेछ । काठमाण्डौमा आज हिजोजत्तिकै चिसो छ । काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ ।

  • १ पुष २०८१, सोमबार प्रकाशित

  • Nabintech