बाँके\जिल्ला प्रहरी कार्यालय बाँकेले पाँच महिनाको अवधिमा २३० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म अदालतबाट दोषी ठहर भइ सजाय भुक्तान नगरी फरार रहेका २३० जनालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयुस जोशीले जानकारी दिएका छन।