२४ पुष २०८१, बुधबार

कृषि कार्यमा जमेका कृषक
  • न्युज मानसराेवर

बाँके\बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीका किसान गोकुलबहादुर वली विदेशबाट फर्केर आफ्नै ठाउँमा भैंसीपालन गरी राम्रो आम्दानी गरिरहेका छन।

कोरोनाकालमा वली विदेशमा थिए । त्यहाँ उहाँको जीवन सहज थिएन । अहिले वलीको जीवन पहिलेभन्दा फरक छ । विदेशमा रहँदा पाएको दुःख भैंसीको दुध बेचेर आउने पैसाले मेटाइदिएको उनको बुझाइ रहेको छ ।

  • २२ पुष २०८१, सोमबार प्रकाशित

  • Nabintech