२ माघ २०८१, बुधबार

बाँकेको तोरीबारी
  • न्युज मानसराेवर

बाँके- राप्तिसोनारी गाउँपालिका ५ बिनैउनाको चिलरियाफाँटमा फुलेर पहेँलपुर देखिएको तोरीखेती। चिलरियाको उत्तरी क्षेत्रमा करिब १० बिगाहा जग्गामा तोरीखेती गरिएको छ। तस्बिरः रुपनी जि एम/रासस

  • २ माघ २०८१, बुधबार प्रकाशित

  • Nabintech