१ श्रावण २०८२, बुधबार

यस्तो छ आजको मौसम
  • न्युज मानसराेवर

बाँके\हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको रहेको छ। जसको प्रभावले कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

आज दिउसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ। मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको  मौसम मुख्यतया सफा रहने छ।

  • १३ माघ २०८१, आईतवार प्रकाशित

  • Nabintech