बाँके\सरकारले सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी पत्रकार महासंघले दिएको छ। काभ्रेको धुलिखेलमा बसेको महासंघ केन्द्रीय समिति बैठकपछि जारी घोषणापत्रमा यस्तो चेतावनी दिएको हो।