३० असार २०८२, सोमबार

सुनको मूल्य २३०० बढ्यो
  • न्युज मानसराेवर

बाँके\स्थानीय बजारमा सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो।

हिजो बुधबार प्रतितोला सुन एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएकामा आज एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अस्तिको तुलनामा हिजो भने सुन तोलामा २७ सय घटेको थियो।

  • १ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • Nabintech