२८ जेष्ठ २०८२, मंगलवार

‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विद्यार्थी विदेश जाने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । दाङमा  आयोजित कार्यक्रममा उनले १२ कक्षा उत्तिर्ण गरेर विद्यार्थीहरू विदेश जाने गरेकाले त्यस्तो अवस्था अन्त्य हुनुपर्ने बताए ।

  • ८ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • Nabintech