६ बैशाख २०८२, शनिबार

बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरले मनायो आफ्नो ३३ औं बार्षिक उत्सव
  • न्युज मानसराेवर

कोहलपुर\बागेश्वरी बहुमुखि क्याम्पसले आफ्नो को ३३ औं बार्षिक उत्सव मनाएको छ ।

३३ औँ बार्षिक उत्सव कार्यक्रममा  प्रदेस सांसद, नगर प्रमुख , पुर्व गाविस अध्यक्ष एवं नगर प्रमुख, क्याम्पसका दाताहरु, क्याम्पस स्थापनार्थ अथक प्रयासरत शिक्षाप्रेमि, विभिन्न क्याम्पसका प्रमुखहरु, क्याम्पस परिवार एबं बिशिष्ठ अतिथीहरुको सहभागिता रहेको थियो ।

बार्षिक उत्सव कार्यक्रममा विभिन्न व्यत्तित्वहरुलाई सम्मान समेत गरिएको थियो भने कार्यक्रममा विभिन्न नितृ समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा ध्रुब कुमार गौतम लगाएतले ३३ औँ  बार्षिक उत्सवको शुभकामना व्यक्त गरेका थिए । कोहलपुरको पहिलो उच्च शिक्षा प्रदान गर्ने क्याम्पस २०४८ सालमा स्थापना गरिएको थियो ।

  • ९ फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech