कोहलपुर । नेपाली काग्रेस क्षेत्र नं.१ को तेस्रो क्षेत्रीय सम्मेलन आजबाट कोहलपुर स्थित भेरी शित भण्डारमा शुरु हुने भएको छ ।
नेपाली काग्रेस क्षेत्र नं.१ को तेस्रो क्षेत्रीय सम्मेलनको उद्घाटन गर्न नेपाली कांग्रेसका बौद्धिक व्यत्तित्व नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद डा.चन्द्र भण्डारी कोहलपुर आउन लागेका हुन ।
आज ११ बजे नेपाली कांग्रेसको तेस्रो क्षेत्रीय सम्मेलन उद्घाटन गरिने बाँके क्षेत्र नं१ का क्षेत्रिय कोषाअध्यक्ष धुव्र आचार्यले जानकारी गराएका छन। आचार्यले दिएको जानकारी अनुसार नेपाली काग्रेस क्षेत्र नं१ को तेस्रो सम्मेलनको सम्पूर्ण तयारी पुरा गरिएको बताएका छन।