३१ भाद्र २०८२, मंगलवार

सारङ्गी बनाउने तालिममा गन्धर्व समुदाय
  • न्युज मानसराेवर

कोहलपुरमा\बाँकेको कोहलपुर नगरपालिकाले गन्धर्व समुदायको संस्कृति बचाउन र प्रवर्धन गर्नका लागि केही दिनअघि कोहलपुर नगरपालिका ११ गन्धर्व टोलका गन्धर्व समुदायका महिलाहरूलाई ६ दिने सारङ्गी बजाउने तालिम पश्चात  तस्विरमा गन्धर्व समुदाय ।

तालिममा २५ जना गन्धर्व समुदायका महिलाहरूले भाग लिए ।वडा नम्बर ११ लगायत वडा नम्बर २, ३, ५, १२, १३ लगायतका वडाहरूमा दैलेख, सुर्खेत, दाङ, सल्यान लगायतका पहाडि जिल्लाबाट बसाइँसराइ गरेर आएका गन्धर्व समुदायको बस्ती रहेको छ ।

 

  • २६ बैशाख २०८२, शुक्रबार प्रकाशित

  • Nabintech