८ असार २०८२, आईतवार

बाँकेको खजुरा गाउँपालिकाबाट वैदेशिक रोजगारीमा गएका २८ को मृत्यु
  • न्युज मानसराेवर

बाँके\ बाँके जिल्लाको खजुरा गाउँपालिकाबाट वैदेशिक रोजगारीमा जानेहरूको अवस्था निकै सोचनीय रहेको पाइएको छ ।

सो पालिकाबाट वैदेशिक रोजगारीमा विभिन्न देशमा गएकाहरू मध्ये हालसम्म २८ जनाको मृत्यु भइसकेको गाउँपालिकामा रहेको रोजगार सेवा केन्द्रले जनाएको छ । गत दुई वर्षभित्र मात्रै पालिकाबाट वैदेशिक रोजगारीमा गएका १४ जनाको मृत्यु भएको जनाउँदै खजुरा गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख लोकराज संज्यालले हालसम्मको तथ्याँक अनुसार खजुराबाट वैदेशिक रोजगारीका लागि जानेहरू मध्ये कुल २८ जनाको ज्यान गइसकेको जानकारी गराए ।

  • ७ असार २०८२, शनिबार प्रकाशित

  • Nabintech