३१ भाद्र २०८२, मंगलवार

बाँकेमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु
  • न्युज मानसराेवर

बाँकेमा जापानिज इन्सेफलाइटिसबाट एक बालकको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नरैनापुर गाउँपालिका–४ का आठ वर्षीय बालकको उपचारका क्रममा जापानीज इन्सेफलाइटिसबाट मृत्यु भएको हो ।

हालसम्म जिल्लाका चारजनामा जापानिज इन्सेफलाइटिस भएको पुष्टि भएकोमा नरैनापुर ४ का आठ वर्षीया बालक हशमुद्दीन खानको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले जानकारी गराईन।

  • १९ भाद्र २०८२, बिहीबार प्रकाशित

  • Nabintech