३१ भाद्र २०८२, मंगलवार

नौवस्तास्थित सुधार केन्द्रमा रहेका बालकहरूबीच झडप हुँदा ५ जनाकाे मृत्यु
  • न्युज मानसराेवर

बाँके\बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको एक कर्मचारीले नेपाल प्रेसलाई जानकारी दिए । घाइतेको उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ ।

  • २५ भाद्र २०८२, बुधबार प्रकाशित

  • Nabintech