बाँके\ हिन्दुहरुको महान पर्व तिहार शुरु भएपश्चात कोहलपुर स्थित हाट बजारमा फूल व्यापार गर्दै पुष्प व्यापारीहरु । बजारमा सयपत्री प्रति केजी ७ सय रुपैयामा विक्रि वितरण भइरहेको छ भने सुपारी फुल प्रति माला ५ सय ५० का दरले विक्रिवितण भइरहेको छ ।
भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्यवसायी क्रमशः विस्थापित हुँदै गएका हुन् ।