२९ कार्तिक २०८२, शुक्रबार

आज देशभरको मौसम सफा रहने
  • न्युज मानसराेवर

बाँके\हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ।त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ।

  • २९ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • Nabintech