३० कार्तिक २०८२, शनिबार

बढ्यो पेट्रोल र डिजेलको मूल्य
  • न्युज मानसराेवर

बाँके| पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो । बढेको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

  • ३० कार्तिक २०८२, शनिबार प्रकाशित

  • Nabintech