१९ जेष्ठ २०८२, आईतवार

देशको पछिल्लो राजनीतिक बारे एमाले बाँकेको समीक्षा
  • न्युज मानसराेवर

बाँके । नेकपा एमाले बाँकेले पछिल्लो समय देशको राजनितिक घटनाक्रमको समिक्षा गरेको छ । मुख्य रुपमा सर्वोच्च अदालतले जारी गरेको आदेश र देशमा हुन सक्ने घटना बारे समीक्षा  गरिएको हो ।

नेकपा एमाले बाँकेका अध्यक्ष सुर्य ढकालले देशको राजनीतिक दृश्य र अबको राजनीतिक  कस्तो हुने  भन्ने  महत्व हो ‘ अदालले गरेको फैसलाले देशमा निर्दलिय व्यवस्था सृजना गरेको बताए ।

समीक्षामा नेकपा एमाले नेता देवराज भार ,शान्ती ढकाल, गोपाल गिरि,पुजन विक,प्रेम भुषाल, वेदनिधि प्याकुरेल, तेज कुमार धिताल ,एक माया विक , पदम धिताल ,किस्मत कक्षपति रविन्द लम्साल, घननाथ खनाल ,दिपा शर्मा ,बलराम भटराई खिल प्रसाद भुषाल लगाएतले आफ्नो धारणा राखेका थिए ।

समीक्षामा  एमाले बाँकेले  सर्वोच्चले कार्यपालिका र व्यवस्थापीका माथी  हस्तक्षेप गरेको दलिय व्यवस्था लाई पङगु बनाउन खोजेको छ,अस्थिर राजनीति लाई बढोतरि दिएको ,शत्ति पृथकिकरणको सिद्धान्त विपरित जनताको भावनालाई सर्वोच्चले अस्विकार गरेको   नेकपा बाँकेको निकर्ष रहेको जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी गराए ।  यसै गरी आज नेकपा एमाले बाँकले १९ जनवर्गीय सगठनको आपतकालिन बैठक बसालेको छ ।

 

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech