१९ जेष्ठ २०८२, आईतवार

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै
  • न्युज मानसराेवर

काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक ११ बजे ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने बताइएको छ। आजको बैठकमा प्रधानामन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने सांसदलाई कारबाही गर्ने विषयमा छलफल हुने बताईएको छ।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech