२६ जेष्ठ २०८२, आईतवार

२४ घण्टामा ३ हजार ४२१ संक्रमित थपिए, १ हजार ६८६ संक्रमणमुक्त
  • न्युज मानसराेवर

बाँके। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १ हजार ६८६ जना संक्रमण मुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ।  हालसम्म ६ लाख ४५ हजार ३०१ जना संक्रमण मुक्त भएका छन् भने ९ हजार ७३८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech