१० माघ २०८२, शुक्रबार


लालपुर्जा वितरणको तयारी गर्दै भुमि समस्या समाधान आयोग बाँके

बाँके\भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले जिल्लाका दुई हजार १०१ अव्यवस्थित बसोबासीलाई...

कोहलपुर महोत्सव भब्य रुपमा सम्पन्न, करिब ९० हजारले गरे अवलोकन

 २४ पुष, कोहलपुर । कोहलपुरमा जारी महोत्सव समापन भएको छ । पुष ९ गतेदेखी संचालन भएको महोत्सव बुधबार...

एमालेद्वारा लुम्बिनीका १२ वटै जिल्लामा इन्चार्ज तोकियो

बाँके\नेकपा एमालेले ११ औँ महाधिवेशनपछि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा इन्चार्जहरूको जिम्मेवारी...

पार्टी फुट्ने अवस्था आउन थालेपछि हस्ताक्षर फिर्ता लिएँ– कनौडिया

कोहलपुर\नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका कपिलवस्तुका कांग्रेस नेता...

ऊर्जामन्त्री घिसिङले दिए राजीनामा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले अहिले केहीबेरअघि बालुवाटार...

३५ औँ प्याब्सन दिवसमा दीप प्रज्वलन गर्दै कोहलपुर प्याब्सन

कोहलपुर\प्याब्सन कोहलपुरको आयोजनामा भोली दीप प्रज्वलन गरिने भएको छ । ३५ औं प्याब्सन दिवसको अबसरमा...

 काेहलपुर महाेत्सवकाे समापन भाेलि

 काेहलपुर । काेहलपुर महाेत्सव-२०८२ काे समापन भाेलि हुने भएकाे छ । पुष ९ गतेदेखि काेहलपुर न्युराेडस्थित...

राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता आज

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । आज...

एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

बाँके\नेकपा एमालेले राष्ट्रिय सभाका लागि उम्मेदवारहरु चयन गरेको छ । माघ ११ गते हुने राष्ट्रिय...