७ मंसिर २०८१, शुक्रबार

अर्थतन्त्र


पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक सहित छ जना विरुद्ध सर्वोच्चमा पुनरावेदन

कोहलपुर,बाँके: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी...

दैलेखका स्थानीय तह : बैठक र भ्रमण भत्तामै साढे दुई करोड खर्च

दैलेख:दैलेखका स्थानीय तहले बैठक भत्ता र अनुगमन तथा भ्रमण भत्तामा साढे दुई करोडभन्दा बढी खर्च गरेका...

तोलामा ३ हजारले बढेर १ लाख ५२ हजार ६ सय पुग्यो सुन

काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज  सुन तोलामा ३ हजारले...

घट्यो पेट्रोलियम पदार्थ कुन ठाउमा कति मुल्य ?

कोहलपुर,बाँके: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने...

नेपालगञ्ज औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी

नेपालगञ्ज:नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा आठ सय जनाले रोजगारी पाएका...

पश्चिम नेपालको पहिलो ग्रेनाइट उद्योग बाँकेको गनापुरमा

बाँके:पश्चिम नेपालको पहिलो ग्रेनाइट उद्योग बाँकेको गनापुरमा सञ्चालनमा आएको छ । जय मङ्गलम् स्टोन...

प्रधानमन्त्री रोजगार कार्यक्रम :बाँके बर्दियामा रोजगारी पाउनै मुस्किल

बाँके:जनताको घरदैलो कार्यक्रमलाई स्थानीय सरकारले आफ्नो कार्यक्रम नठान्दा संविधानमा व्यवस्था...

१८ लाखको भिम—कमला अक्षयकोष स्थापना

कोहलपुर\कोहलपुर नगरपालिका १ मा रहेको कृष्ण माध्यामिक विद्यालयमा १८ लाखको भिम कमला अक्षयकोष २०८१...

बाँके जिल्ला गरी प्रदेशका २१ सहकारी समस्यामा

बाँके\बाँके जिल्लाको नेपालगन्जमा रहेको नमस्ते सहकारीका बचतकर्ताले पनि आफ्नो रकम फिर्ता पाउन सकेका...