६ मंसिर २०८१, बिहीबार

अर्थतन्त्र


घोराहिवाट ५० किलो वढि लागुऔषध सहित ३ जना पक्राउ

दाङको घोराही-१८ मसिनामा प्रहरीले लागूऔषध (अफिम र चरेश) सहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी...

राप्ति नदिमा अस्थाई तटवन्ध निर्माण गर्न वाध्य स्थानिय सरकार

राप्तीसोनारी, बाँके: बाँकेको राप्तीसोनारी गाउँपालिकाको खल्लाझगडियास्थित राप्ती नदीमा भत्किएको...

आइसिपीमा गाडीको प्रवेश, तौल र पार्किङ शुल्क घटाउन माग

नेपालगन्ज:  नेपालगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) ले भारतबाट आउने र जाने मालवाहक गाडीको...

अबको बाटोः लघुवित्तीय सेवालाई अभियानमुखी

नेपालमा ग्रामीण बैंकिङ प्रणालीमा आधारित संस्थागत लघुवित्तीय सेवा आरम्भ भएको ३ दशक (२०४९–२०८०)...

अवैध भारतीय रुपियाँ खरिद गर्ने नेपालगन्जका एक किराना व्यवसायी पक्राउ

बाँके:जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध भारतीय रुपियाँ खरिद गर्ने नेपालगन्जका एक किराना व्यवसायीलाई...

नेपालगञ्जमा अखाद्य मासु नष्ट दुईवटा मासु पसललाई जरिवाना

नेपालगञ्ज : नेपालगञ्जमा बजार अनुगमनका गर्दा भेटिएको अखाद्य मासु नष्ट गरिएको छ । वाणिज्य, आपूर्ति...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको विवाद अदालतले लगाईदियो किनारा

कोहलपुर:७० करोडमा निर्माण हुन लागेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण गर्दा देखिएको...

प्रशोधन ठप्प हुँदा ल्याण्डफिल साइट छिट्टै भरिने जोखिम

नेपालगञ्ज : नेपालमै पहिलोपटक पाँच बर्ष अघि सञ्चालनमा आएको नेपालगञ्ज २३ स्थित ल्याण्डफिल साइट फोहोरमैला...

लुम्बिनीमा बिमा गर्ने १५ लाखभन्दा बढी

बाँके\लुम्बिनी प्रदेशमा १५ लाखभन्दा बढी सर्वसाधारणले बिमा गरेका छन् । गत आर्थिक वर्ष २०८०-०८१ सम्ममा...